सेन्चुरी कमर्शियल बैंकको शाखा अछामको मेल्लेखमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 12:04:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited  ले आफ्नो शाखा अछामको मेल्लेखमा सन्चालनमा ल्याएको छ। सो शाखाको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे। उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत स्थानीय प्रतिनिधि तथा स्थानीय व्यवसायीहरुको उपस्तिथी थियो।   

यससंगै बैंकको शाखा संख्या ११० पुगेको छ। हाल बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९७ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३१ स्थानबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved