देवः विकास बैंकबाट एभरेष्ट इन्स्योरेन्सको बिमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 01:23:06 PM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास बैंक Deva Bikas Bank Limited बाट एभरेष्ट इन्स्योरेन्सको बिमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका  बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी बैंककै शाखाबाट पाउने भएका हुन् ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved