Announcement IPO Result



बिजपाटी सम्बाददाता     Mar 14, 2019 | 01:23:06 PM



shivam cement

देवः विकास बैंक Deva Bikas Bank Limited बाट एभरेष्ट इन्स्योरेन्सको बिमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका  बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी बैंककै शाखाबाट पाउने भएका हुन् ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

Loading...

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7