Announcement IPO Result



बिजपाटी सम्बाददाता     Mar 14, 2019 | 10:44:23 AM



united ciment ruslan ruslan

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले महोत्तरीको बर्दिवास नगरपालिका १ स्थित बर्दिबास बजारमा शाखा स्थापना गरेको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले शाखाको उद्घाटन गरे । योसँगै प्रदेश नम्बर २ मा कामना सेवाका शाखा संख्या छ पुगेको छ ।

बैंकले हाल ७२ वटा शाखा, २९ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Loading...

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7