कामना सेवा विकास बैंकको शाखा बर्दिबासमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 03:29:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले महोत्तरीको बर्दिवास नगरपालिका १ स्थित बर्दिबास बजारमा शाखा स्थापना गरेको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले शाखाको उद्घाटन गरे । योसँगै प्रदेश नम्बर २ मा कामना सेवाका शाखा संख्या छ पुगेको छ ।

बैंकले हाल ७२ वटा शाखा, २९ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved