एनआईसी एशियाको शाखा सिरहाको नरहा गाउँपालिकामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2019 | 05:49:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सिरहाको नरहा गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सोही गाउँपालिकाका अध्यक्ष रामशरण यादवले उद्घाटन गरे । 

बैंकले हाल २८१ शखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved