सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 04:03:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले प्रदेश सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका १ स्थित खरीखोलामा एक्स्टेन्सन काउन्टर खोलेको छ । खुम्बु पासाङल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । बैंकले पासाङल्हामु गाउँपालिकाका ५ मध्ये ३ वटा वडामा सेवा प्रदान गरिसकेको छ । 

बैंकको यो १२ औँ एक्स्टेन्सन काउन्टर हो । बैंकले अहिले ७८ वटा शाखाकार्यालय, ९ वटा राजश्व संकलन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved