मकवानपुरको रजैयामा सिटिजन्स बैंकका एक्सटेनसन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 04:14:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले मकवानपुरको मनहरीस्थित रजैयामा एक्सटेनसन काउन्टरको स्थापना गरेको छ । बैंकले यस अघि नै मकवानपुरको हेटौंडा तथा मनहरी गरेर दुई स्थानमा आफ्ना शाखा स्थापना गरिसकेको छ ।

सञ्चालनमा आएसँगै रजैया एक्सटेनसन काउन्टरबाट बैंकले नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिटेन्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गन लगायत सुविधा दिने जनाएको छ । बैंकले हाल ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved