ज्योति विकास बैंकबाट एभरेष्ट इन्स्योरेन्सको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2019 | 05:27:05 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited बाट एभरेष्ट इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएसँगै ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरुबाट एभरेष्ट इन्स्योरेन्सको बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी प्राप्त हुने भएको हो । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved