प्रभु बैंकको शाखा विराटनगरको तिनपैनीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2019 | 05:47:16 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले मोरङ्गको विराटनगर महानगरपालिका २ स्थित तिनपैनीमा शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोद राज आचार्यले उक्त शाखाको उद्घाटन गरे ।

आजदेखि सञ्चालनमा आएको यस शाखाबाट बैंकले व्यवसायीक कारोबार पनि सुरु गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved