कामना सेवा विकास बैंकबाट एभरेष्ट इन्स्योरेन्सको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 05:08:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्सको बीमा सुविधा कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited बाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि बैंकका ग्राहकहरुले ७३ वटै शाखाहरुबाट एभरेष्ट इन्स्योरेन्सको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved