संखुवासभाको खाँदवारी र उदयपुरको गाईघाटमा प्रभु बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 05:57:27 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले संखुवासभाको खाँदवारी नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटमा शाखा सञ्चालनमा ल्याएको छ । खाँदवारी शाखाको खाँदवारी नगरका मेयर  मुरारी प्रसाद खतिवडा र गाईघाट शाखाको प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरे । 

सञ्चालनमा आएका बैंकका शाखाबाट व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गर्न पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved