मुक्तिनाथ विकास बैंकको दुई शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 05:29:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले दुई शाखा विस्तार गरेको छ । बैंकले घोराही र गुलरीयामा शाखा सञ्चालनमा ल्याएको हो । घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र गुलरीया शाखाको उद्घाटन गुलरीया नगरपालिकाका मेयर  मुक्तिनाथ यादवले गरेका हुन् ।

मुक्तिनाथ विकास बैंकले ११४ वटा शाखा, २२ वटा ए.टि.एम.मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved