सिटिजन्स बैंकको सिइओमा गणेशराज पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 05:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited को प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । चैत्र ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका पोखरेललाई चैत्र १८ गतेबाट लागु हुने गरि आगामी ४ वर्षको लागी सिइओमा नियुक्त गरेको हो । 

प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपछि पोखरेल सिइओमा नियुक्त भएका हुन् । उनले २०६५ साल देखि बैंकको दोस्रो वरियतामा रहेर काम गर्दै आएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved