बिजपाटी सम्बाददाता     Mar 26, 2019 | 05:33:10 PM


कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले रौतहटको चन्द्रपुर नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ७५ वटा शाखा तथा ३० वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका