महेन्द्रनगर र विरेन्द्रनगरमा मुक्तिनाथ विकास बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2019 | 03:55:55 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले कञ्चनपुरको महेन्द्रनगर र सुर्खेतको विरेन्द्रनगरमा शाखा सञ्चालनमा ल्याएको छ । महेन्द्रनगर शाखाको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र वीरेन्द्रनगर शाखाको वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी) ले उद्घाटन गरे । 

बैंकले हाल ११४ शाखा, २२ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved