सेञ्चुरी बैंकद्धारा नयाँ वर्षको क्यालेन्डर बिमोचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2019 | 03:31:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले क्यालेन्डरको बिमोचन गरे । बैंकले नेपाल भ्रमण २०२० लाई लक्षित गर्दै सातवटा प्रदेशमा रहेका मुख्य पर्यटकिय स्थलहरुलाई क्यालेन्डरमा समावेश गरेको छ । क्यालेन्डरमा सरकारबाट स्वीकृत बिदा तथा चाडपर्वहरु पनि उल्लेख गरिएको छ । 

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र १३ शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved