सेञ्चुरी बैंकद्धारा बारा र पर्साका हुरी प्रभावितलाई खाद्यान्न सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 04:43:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले बारा र पर्साका हावाहुरी प्रभावितलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत ४ सय ९० पिडित परिवारहरुलाई ५ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो । 

बारा र पर्सामा आईतबार बेलुका हावाहुरीमा परी २८ जनाको मृत्यु भएको थियो । ४ सय भन्दा धेरै घाईते भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved