बिजपाटी सम्बाददाता     Apr 03, 2019 | 05:56:05 PM


मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले बाराका हावाहुरी पीडितलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिकाका दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको हो । 

बैकले १४५ घरधुरीका पीडितहरुलाइ १०० थान झुल, १०० थान म्याट्रेस तथा १०० थान टेन्ट सहयोग गरेको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका