इन्भेष्टमेण्ट बैंकबाट “गरिमा रेमिट’’ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 04:32:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले “गरिमा रेमिट’’ सेवा दिने भएको छ । गरिमा विकास बैंक Garima Bikas Bank Limited र इन्भेष्टमेण्ट बैंकबीच सम्झौता भएपछि गरिमा रेमिटमार्फत इन्भेष्टमेण्ट बैंकका ७८ वटै शाखा र १२ वटा एक्सटेन्सन काउण्टरबाट रकम भूक्तानी गर्न सकिने भएको हो । 

सम्झौतामा गरिमा बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved