बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Apr 04, 2019 | 04:39:11 PM



कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले मोरङ्गको सुन्दर(हरैचा नगरपालिकास्थित विराटचोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको उद्घाटन गरे । 

 बैंकले हाल ८१ वटा शाखा तथा ३५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7