कामना सेवा विकास बैंकको शाखा मोरङ्गको विराटचोकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 04:39:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले मोरङ्गको सुन्दर(हरैचा नगरपालिकास्थित विराटचोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको उद्घाटन गरे । 

 बैंकले हाल ८१ वटा शाखा तथा ३५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved