मुक्तिनाथ विकास बैंकद्धारा आकस्मिक फोन नम्बरसहितको स्टीकर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 04:37:34 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई जनचेतना मुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको छ । उक्त स्टीकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १० हजार घर टहरामा टाँसिने जनाईएको छ । बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जनाएको छ । 

उक्त स्टीकर बैंकका मार्केटिङ्ग तथा कर्पोरेट मामिला प्रमुख बसन्त बक्सीले प्रहरी वृत्त, कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेललाई हस्तान्तरण गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved