मुक्तिनाथबाट कृषि उत्पादनको बजार ग्यारेन्टी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 06:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले कृषि क्षेत्रमा लगानी बढाउन मुक्तिनाथ कृषि कम्पनीसँग सहकार्य गर्ने भएको छ । बैंक र कृषि कम्पनीबीच सहमति भएपछि बैंकले कृषि क्षेत्रमा लगानी बढाउने भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेल र कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरे।

सम्झौता अनुसार मुक्तिनाथका ग्राहकलाई कृषिमा आधारित उद्यम/व्यवसाय गर्न आवश्यक पर्ने मल, बीउ, विजन, उपकरण र प्राविधिक ज्ञान समेत प्रदान गरी ग्राहक सदस्यहरुबाट उत्पादित कृषि उत्पादनहरुलाई मुक्तिनाथ कृषि कम्पनीले बजारको ग्यारेन्टी गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved