मलेसियाबाट मेगा रेमिट सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 05:08:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । 

मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन प्लासिड एक्सप्रेससँग सम्झौता गरेको बैंकले जानकारी दिएको छ । सम्झौता पश्चात मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले थप लाभ लिन सक्नेछन् । 

प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved