मुक्तिनाथ विकास बैंकको शाखा ढुङ्गा अड्डामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2019 | 03:57:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले काठमाडौंको, ढुङ्गा अड्डामा शाखा सञ्चालनमा ल्याएको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ११४ वटा शाखा र २२ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved