प्रभुको शाखा साँखुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 05:46:11 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले शाखा साँखुमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरे । 

सबै स्थानीय तहमा बैंक पुर्याउने राष्ट्र बैंकको लक्ष्य अनुसार प्रभु बैंकले शाखा विस्तारलाई तीव्रता दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved