ग्रीन डेभलपमेन्ट बैंकको शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 05:59:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन डेभलपमेन्ट बैंक Green Development Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखरा महानगरपालिका वडा न.ं–३३ बागमारामा शाखा सञ्चालनमा ल्याएकोक हो । 

बागमारा शाखाको उद्घाटन भने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले गरेका हुन ।   

बैंकले ९ वटा शाखा  मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved