बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Apr 22, 2019 | 04:00:31 PM



प्रभु बैंक Prabhu Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुरको सुर्यविनायक न.पा. वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

बालकोट शाखाको उद्घाटन भक्तपुर जिल्लाका संघीय सांसद महेश बस्नेतले गरेका थिए ।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7