सिटिजन्स बैंकद्धारा हावाहुरी प्रभावितका लागि १० लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 06:24:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले बारा र पर्साका हावाहुरी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । हावाहुरी लगत्तै “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना गरेर बैंकले दश लाख सैतिस हजार सन्तानब्बे रुपैया सात पैसा कोषमा जम्मा गरेको हो । 

बैंकले हाल ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved