अजोडा ईन्स्योरेन्सको शाखा गुल्मीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 01:15:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले शाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले गुल्मी जील्लास्थित शाखा सञ्चालनमा ल्याएको हो ।  

गुल्मी शाखा कार्यालयको उद्घाटन शाखाका  प्रमुख सन्तोष न्यौपाने, संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको उपस्थितिमा रेसुङ्गा नगरपालिकाका उप मेयर सिता भण्डारीले गरेकी हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved