बिजपाटी सम्बाददाता     Apr 23, 2019 | 01:15:45 PM


अजोड इन्स्योरेन्सले शाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले गुल्मी जील्लास्थित शाखा सञ्चालनमा ल्याएको हो ।  

गुल्मी शाखा कार्यालयको उद्घाटन शाखाका  प्रमुख सन्तोष न्यौपाने, संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको उपस्थितिमा रेसुङ्गा नगरपालिकाका उप मेयर सिता भण्डारीले गरेकी हुन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका