एनआईसी एशियाको शाखा काठमाडौंको मनमैंजुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 07:16:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले काठमाडौंको मनमैंजुमा शाखा सञ्चालनमा ल्याएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख बिकास खरेलले उक्त शाखाको उद्घाटन गरेका हुन्  । 

बैंकले मुलुकभर रहेका २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved