एनआईसीका पाँच शाखा एकसाथ सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 06:38:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले  एकैपटक पाँच शाखा सञ्चालनमा ल्याएको छ । भक्तपूरको पुरानो थिमी, गोठाटार, बालकोट र चन्द्रागिरीको सतुंगलबाट बैंकले शाखा सञ्चालनमा ल्याएको हो । बैंकले बाराको फेटा गाउँपालिका ३ स्थित फेटामा पनि शाखाको उद्घाटन गरेको छ । 

बैंकले हाल २८१ शखा, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved