प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कालिमाटिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 04:14:11 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु Prabhu Bank Limited  ले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले काठमाण्डौ महानगरपालिका कालिमाटीस्थित कालिमाटी शाखा कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । 

कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले काउण्टरको उद्घाटन गरेका हुन् । 

कालिमाटी एक्स्टेन्सन काउण्टरबाट कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषि तथा फलपूmल व्यवसायीहरुले उक्त शाखाबाट सेवा लिन सक्नेछन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved