ओममा खादा खोल्दा सय रुपैयाँ पाइने, मेट्रो स्मार्ट सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 04:41:41 PM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited ले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बैंक खाता नभएका ग्राहकलाई लक्षित गरी यो खाता सञ्चालनमा ल्याएको हो । 

बैंकले मेरो बचत खाता अन्तर्गत खोलौं खाता अभियान शुरु गरेको छ । जसअन्तर्गत बैंक खाता नभएका ग्राहकहरुले खोलेको खातामा बैंकले १०० रुपैंयाँ जम्मा गरिदिनेछ । साथै पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकहरुलाई महानगरपालिका भित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्ड समेत निशुल्क प्रदान गर्नेछ । 

बैंकले खातामा निशुल्क चेक बुक, निशुल्क अन्तर शाखा कारोवार, निशुल्क बैंक स्टेटमेन्ट, निशुल्क आश्वा सेवा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए । 

 


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved