ग्लोबल आइएमई बैंकको शाखा कार्यालय माडीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 04:33:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई Global IME Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा शाखा कार्यालय संचालनमा ल्याएको हो । 

बैंकले १३७ वटा शाखा, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर र १३१ शाखा रहित बैंकिङ्ग सेवा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved