सेञ्चुरी बैंकको अध्यक्षमा श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 06:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited को अध्यक्ष्मा पुनः राजेश कुमार श्रेष्ठ चयन भएका छन् । बैंकको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई पुनस् सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । श्रेष्ठ विगत ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष रहेका थिए ।  

 बैंकको साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूँजीको प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको गरेको थियो । बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved