सनराइज बैंकबाट आइएमई लाइफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 06:11:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकबाट आइएमई लाइफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । सम्झौता अनुसार सनराईज बैंकका ग्राहकहरुले बैंकको शाखाबाट आईमई लाइफको बीमा सुविधा प्राप्त गर्ने भएका हुन् । 

सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले हस्ताक्षर गरे । 

आइएमई लाइफले ७४ शाखामार्फत १० वटा योजनासहित सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved