बिजपाटी सम्बाददाता     May 02, 2019 | 02:03:54 PM


tansen

नेशनल लाईफ National Life Insurance Company Limited ले शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेशनल लाईफले कोहलपुरस्थिर शाखाको सञ्चालनमा ल्याएको हो । 

कोहलपुर शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले गरेका हुन । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका