बिजपाटी सम्बाददाता     May 03, 2019 | 11:43:54 AM


tansen

सनराईज Sunrise Bank Limited  ले शाखारहित बैंकिङ्ग सेवा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा शाखारहित बैंकिङ्ग सेवा कार्यालय सञ्चालनमा ल्याएको हो । 

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले गरेका हुन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका