जनता बैंकका ग्राहकलाई बिराट मेडिकल कलेज र बिराटनगर अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 04:40:43 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited, बिराट मेडिकल कलेज शिक्षण अस्पताल र बिराटनगर अस्पतालबिच सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका कर्मचारी र ग्राहकले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । 

सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गर्नुपर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved