बिजपाटी सम्बाददाता     May 03, 2019 | 04:40:43 PM


tansen

जनता बैंक Janata Bank Nepal Limited, बिराट मेडिकल कलेज शिक्षण अस्पताल र बिराटनगर अस्पतालबिच सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका कर्मचारी र ग्राहकले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । 

सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गर्नुपर्नेछ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका