प्रभु बैंकको एक्सटेन्सन काउन्टर मोरङमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 11:41:00 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु Prabhu Bank Limited ले एक्सटेन्सन काउन्टर कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं. ३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

उक्त एक्सटेन्सन कार्यालयको उद्घाटन विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय प्रमुख प्रेम प्रसाद संजेलले गरेका हुन् । यस एक्सटेन्सन कार्यालय मार्फत बैदेशिक रोजगारीमा जाने सेवाग्राहीले श्रम स्वीकृति वापतको शुल्क तिर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved