कामना सेवाको मोबाइल बैंकिङमा थपिए यी सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 05:58:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले “Mobile Banking V5” सेवा प्रयोगमा ल्याएको छ । ग्राहकहरुको समय सापेक्ष आवश्यकता अनुसार सेवा सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ । 

यो सेवा प्रयोगकर्ताहरुले Biometric login, QR payment, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि,  विद्युत र खानेपानी महशुल भुक्तानी, आफ्नो बैङ्क खाताको रकम अन्य बैङ्क तथा वित्तीय सस्थाको खातामा रकमान्तर गर्न, E-SEWA मा जम्मा गर्न, Mobile top up गर्न सक्ने जनाईएको छ । 

कामना सेवाले हाल ८३ वटा शाखा तथा ३७ वटा एटिएमा मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved