एनआइसि एशिया र भाटभटेनि मनी ट्रान्सफर बिच रेमिटेन्स सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 03:53:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच रेमिटेन्स सम्झौता भएको छ ।        

स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम एन आई सी एशिया बैंकको देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र सुलभ रुपमा ग्राहक महानुभावहरूले भुक्तानी पाउने गरी सम्झौता भएको छ ।   

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved