बिजपाटी सम्बाददाता     May 12, 2019 | 04:57:09 PM


नक्सालको नारायणचौर स्थित नन्दिकेश्वर बगैंचा सरसफाई गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सानिमा बैंक Sanima Bank Limited , सशस्त्र प्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नक्सालद्वारा संयुक्त रुपमा बगैँचा सरसफाई गरिएको हो ।

करिब १९ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क सरसफाईमा सानिमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहभागीता जनाएको हो । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका