सहयोगी विकास बैंकको महिला शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 12:43:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सहयोगी विकास Sahayogi Vikas Bank Limited ले महिला शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषा जिल्लाको रामानन्द चोकमा शाखा सञ्चालनमा ल्याएको हो । 

उक्त शाखाको व्यवस्थापन र संचालन महिलाले नै गर्नेछ । यस शाखामा जम्मा ६ जना महिला कार्यरत रहेका छन् ।

हाल बैंकले १४ वटा शाखा मार्फत बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकमा २५ प्रतिशत महिला कर्मचारी कार्यरत रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved