प्रभुको शाखा ढुंगेधारामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 05:14:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले ढुंगेधारामा शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । 

बैंकका सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितीमा शाखा सञ्चालनमा आएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved