सनराइज बैंकबाट यूनियन लाइफको बीमा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 07:39:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज Sunrise Bank Limited  ले यूनियन लाइफ इन्स्योरेन्सको बीमा सेवा प्रदान गर्ने भएको छ । सोमबार दुई कम्म्पनी बीच बीमा सेवा प्रदान गर्ने समबन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । 

सम्झौता सँगै सनराइज बैंकले देश भर रहेका १०५ वटै शाखाहरmबाट यूनियन लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ । त्यस्तै बैंकका ग्राहकले प्रिमियम भुक्तानी, दाबी भुक्तानी बैंकबाछ पाउन सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved