एनएमबिले सामुदायिक बिद्यालयलाइ दियो ६६ थान डस्टबिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 12:41:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकको पकडि शाखाले सामुदायिक बिद्यालयलाइ ६६ थान डस्टबिन बितरण गरेको छ । प्रदेश नं। ५ मा रहेको कपिलबस्तु जिल्लाको पकडि शाखाले मायादेवी गाऊँपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई ६६ थान डष्टविन प्रदान गरेको छ । शहरी विकाश मन्त्री श्री महमद स्तियाक राई, गाऊँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतका उपस्थितिमा डस्टबिन बितरण गरिएको हो । 

त्यसैगरी बैंकको चन्द्रौटा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवराज नगरपालिकाका आगलागी पिडितहरुलाई खाद्यान्न, म्याट्रेस, लामखुट्टेको झुल लगायतका सामानहरु प्रदेश नं। ५ का मेनेजरहरु दिविर विक्रम शाह र कमल न्यौपानेको उपस्थितिमा हस्तान्तरण गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved