सोलुखुम्बुको लिखुपिकेमा सनराइज बैंकको बैंकिङ्ग ईकाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 06:21:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले सोलुखुम्बुको लिखुपिके गाउँपालिका किन्जामा सिमित बैंकिङ्ग ईकाइ सञ्चालनमा ल्याएको छ । लिखुपिके गाँउपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत, बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, बैंकका संचालक दिपक नेपालले ईकाईको उद्घाटन गरे । 

हाल बैंकले १०५ वटा शाखा, २९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२० वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved