कामना सेवा बैंकको “कामना सेवा रेमिट” सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 02:28:38 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास Kamana Sewa Bikas Bank Limited ले “कामना सेवा रेमिट” सेवा सञ्चालनमा ल्याएको छ । “कामना सेवा रेमिट” को उद्घाटन बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरेका हुन् । 

बैंकले आफना सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको बैंकले जानएको छ । 

हाल बैंकले ८४ वटा शाखा तथा ३९ वटा ब्त्ः मार्फत बैंकिङ सेवा प्दान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved