एनसिसि बैंकको शाखा तनहुँको ढोरफिर्दीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 03:04:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited ले तनहुँको शुक्ला गण्डकी नगरपालिका ८ ढोरफिर्दीमा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या १२५ पुगेको 

ढोरफिर्दीर आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले हाल ७५ वटा एटिएमबाट पनि सेवा दिईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved