महालक्ष्मी विकास बैंकको शाखा मैतीदेवीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 03:59:29 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मीविकास बैंक Mahalaxmi Bikas Bank Limited ले मैतिदेवीमा शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ९३ वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved